1 Thessalonians 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनै इस्राएलीहरूले ख्रीष्‍ट येशू र अगमवक्ताहरूलाई पनि मारे र हामीहरूलाई लखेटे। तिनीहरूले परमेश्‍वरलाई मननपर्ने काम गरे र सबै मानिसका विरोधी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी यहूदीहरूले नै प्रभु येशू ख्रीष्‍टलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि बाहिर धपाए, र परमेश्‍वरलाई अप्रसन्‍न तुल्‍याउँछन्, अनि सबै मानिसहरूको विरोध गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
Nepali ERV (पवित्र बाइबल)
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
Nepali Tamang 2011
चुनोन यहूदीगदेसे प्रभु येशू ख्रीष्‍टदेन अगमवक्तागदेदा साइजी, ओच्‍छे ङन्‍दाएनोन दुख पिन्‍जी, ओच्‍छे परमेश्‍वरदा बोमो खना लबादेन जम्‍मान म्‍हिगदेदा बिरोध लबा मुला।