1 Thessalonians 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तिमीहरूकहाँ आउन खोज्‍यौं। म पावल चाहिँ घरीघरी आउन निक्‍कै कोसिस गरें तर शैतानले हामीलाई आउनै दिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं— म पावलचाहिँ बारम्‍बार आउन चाहें— तर शैतानले हामीलाई रोक्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँचो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैं बाधा पुर्यायो।
Nepali Tamang 2011
एनीगदे मुबा ग्‍लारी ङनी खबारी म्‍हाइमुबा। ओच्‍छे ङा पावल एनीगदे मुबा ग्‍लारी ल्‍हानान रेम खबारी म्‍हाइमुबा। तर ङनी खबारी म्‍हाइमा सदन शैतानसे ग्‍याम काजी।