1 Thessalonians 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रभु येशू ख्रीष्‍ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्‍द, घमण्‍ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?
Nepali ERV (पवित्र बाइबल)
जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ।
Nepali Tamang 2011
य्‍हाङला प्रभु येशू ख्रीष्‍ट फेप्‍खबा धुइरी थेला ङाच्‍छा ङन्‍से लबा आशदेन ताङ्तोःबा ताम एनीगदेन आहिन? हिन्‍ना।