1 Thessalonians 2:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै तिमीहरू नै हाम्रो आनन्‍द र सम्‍मान् हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।
Nepali Tamang 2011
ङन्‍से याङ्तोःबा मानदेन ङनी ताङ्तोःबा ताम भिबान एनीगदे हिन्‍ना।