1 Thessalonians 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूबाट छुट्टिएर बस्‍न नराम्रो लागेको हुनाले हामीले एथेन्‍समा तिमोथीबिना मात्र बस्‍न बेस होला भनिठान्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जब हामीले सहन सकेनौं, तब एथेन्‍समा एकलै छोडिन हामी राजी भयौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेग्‍याम फेसी चिबारी ङन्‍ना सेमसे आङ्‌यान्‍नी। ओच्‍छे ङनी चा एथेन्‍स भिबा ग्‍लारीन चिबारी ज्‍यबा छोर्सी थेरीन चिजी।