1 Thessalonians 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परमेश्‍वर पिता र प्रभु येशूले नै हामीहरूलाई तिमीहरूकहाँ पुर्‍याइदिनुहुन्‍छ भन्‍ने आशा राखेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हाम्रा परमेश्‍वर र पिता स्‍वयम्‌ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ।
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङला परमेश्‍वर आबादेन प्रभु येशूसेन ङनी एनीगदे मुबा ग्‍लारी खबाला लागिरी ग्‍याम स्‍होसी पिन्‍गै।