1 Thessalonians 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो भाइ तिमोथी ख्रीष्‍टको सुसमाचार सुनाउने परमेश्‍वरको सेवक हुन्। तिमीहरूलाई हौसला दिएर विश्‍वासमा दरिलो बनाउन हामीले तिमोथीलाई तिमीहरूकहाँ पठायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरूलाई विश्‍वासमा स्‍थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्‍वरमा ख्रीष्‍टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्‍वरको सेवामा ख्रीष्‍टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्‍वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ,
Nepali Tamang 2011
तर तिमोथीदा चा एनीगदे मुबा ग्‍लारी पुइखबा मुला। तिग्‍दा भिसम थेसेन एनीगदेदा विश्‍वासरी कोङ्‌ना लबारी आँट पिन्‍ना। य्‍हाङला आले तिमोथी चा ख्रीष्‍टला समाचार थेःना लबा ङन्‍देन छ्‌यामनोन परमेश्‍वरला गे लबा म्‍हि हिन्‍ना।