1 Thessalonians 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीहरूले तिमीहरूसँग हुँदैखेरि दु:खहरू आइपर्नेछन् भनी पहिले नै भनिदिएका थियौं। साँच्‍चै हामीले भनेजस्‍तै भयो। तिमीहरूलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जब हामी तिमीहरूसँग थियौं, तब तिमीहरूले कष्‍ट भोग्‍नैपर्छ भनी हामीले अघिबाटै भनेको थियौं। यो साँच्‍चै हुन पनि आयो, सो तिमीहरूलाई थाहा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्‍ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ।
Nepali ERV (पवित्र बाइबल)
जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङनी एनीगदेदेन छ्‌याम मुबा धुइरीन य्‍हाङसे दुख नातोःला भिसी ङन्‍से ङाच्‍छान पाङ्बा मुबा। ङन्‍से पाङ्बा ह्रङ् तनोन तजी, थे एनीगदेदाएनोन थानोन मुला।