1 Thessalonians 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीहरू दिगो भएर प्रभुमा विश्‍वास गर्छौ भन्‍ने सुन्‍दा हामीहरूलाई साँच्‍चै जीवन पाएजस्‍तै भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदे प्रभुरी कोङ्‌सी चिबा मुला भिबा थेःसी ङनी ल्‍हानान ताङ्‍बा मुला