1 Thessalonians 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, मरिसकेका विश्‍वासीहरूका बारेमा तिमीहरूलाई भन्‍न चाहन्‍छु। अरू आशा नभएकाहरूलेजस्‍तै तिमीहरूले शोक नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे सिबा विश्‍वासीगदेला बारेरी था याङ्‌गै भिबा ङन्‍से म्‍हन्‍बा मुला। थेतबासेलमा आशनोन आरेबा म्‍हिगदे ह्रङ् लसी एनीगदे सुर्दा थालउ।