1 Thessalonians 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले नै दिनुभएको शिक्षा हामी तिमीहरूलाई दिन्छौं। प्रभु आउने दिनसम्म हामी बाँच्नेहरूले ती मरिसकेकाहरूलाई कुनै रीतिले पनि उछिन्न सक्नेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्नेछैनौँ।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन।
Nepali Tamang 2011
प्रभुसे सुङ्बा ह्रङ् ङन्से पाङ्बा ताम ङ्यान्गो, प्रभु दोःसी फेप्खबा धुइरी य्हाङ सोबागदे तिगै लसीन सिबा विश्वासीगदे भन्दा ङाच्छा तआखम।