1 Thessalonians 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पवित्र होओ भन्‍ने परमेश्‍वरको इच्‍छा छ, यसैले व्‍यभिचारबाट अलग्‍ग बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस।
Nepali Tamang 2011
एनीगदे चोखो म्‍हि दोगै भिसी परमेश्‍वरसे म्‍हन्‍बा मुला। थेतबासेलमा एनीगदेसे स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा तामरी संगतनोन थालउ।