1 Thessalonians 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन तिनीहरू त्यसो गर्छन्।
Nepali Tamang 2011
ओच्‍छे एनीगदेसे परमेश्‍वरदा ङोआसेबा म्‍हिगदेसे ह्रङ् लसी खाल्दमनदेन छ्‌याम ब्रेल्‍बा सेम थालउ।