1 Thessalonians 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरले हामीलाई अपवित्र हुन होइन तर पवित्र भएर जीवन बिताउनलाई बोलाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे य्‍हाङदा चुह्रङ्बा नइबा गे लबारी आहिन, तर तिगै दोष आरेबा चोखो म्‍हि दोसी भ्रबाला लागिरी ङ्‌योइबा हिन्‍ना।