1 Thessalonians 4:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यो शिक्षा नमान्नेले मानिसलाई होइन, परमेश्वरलाई नै मान्दैन, जुन परमेश्वरले तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्वरलाई नै इन्कार गर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्हिसे चु तामदा वास्ता आल थेसे म्हिदा आहिन, तर एनीगदेदा ह्राङलान आत्मा पिन्बा परमेश्वरदा वास्ता आलबा हिन्ना।