1 Thessalonians 5:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, यी कुराहरू कहिले र कुन बेला हुन्छ भनेर तिमीहरूलाई लेखिरहनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन।
Nepali ERV (पवित्र बाइबल)
अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन।
Nepali Tamang 2011
तर ज्योज्यो आले नाना आङागदे, चु ताम खाइमा तला भिसी एनीगदेला लागिरी तिगै भ्रितोःबा आरे।