1 Thessalonians 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम प्रभु फेप्खबा धुइरी म्हुनङ य्हो खबा ह्रङ् लसी फेप्खला भिबा ताम एनीगदेदा थानोन मुला।