1 Thessalonians 5:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्‍ने प्रभुमा मेरो आज्ञा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ।
Nepali Tamang 2011
प्रभुला अधिकारग्‍याम ङाइ पाङ्बा ताम ङ्‌यान्‍गो। एनीगदेसे चु चिठी जम्‍मान ज्‍योज्‍यो आले नाना आङागदेदा पढब लसी थेःना लउ।