1 Thessalonians 5:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, तिमीहरू अन्धकारमा छैनौ। त्यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्।
Nepali ERV (पवित्र बाइबल)
तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन।
Nepali Tamang 2011
तर ज्योज्यो आले नाना आङागदे, एनीगदे धोपधोपरी आरे। थेतबासेलमा एनीगदेला लागिरी प्रभु फेप्खबा धुइरी य्हो खबा ह्रङ्बा आत।