1 Thessalonians 5:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुत्‍ने मानिस रातमै सुत्‍छन् अनि जँड्याहा पनि रातमै मात्तिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सुत्‍नेहरू रातमा सुत्‍छन्, र मद्य पिएर मात्‍नेहरू रातैमा मात्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्।
Nepali ERV (पवित्र बाइबल)
सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम म्‍हेर्बागदे म्‍हुनङनोन म्‍हेर्ला ओच्‍छे थुङ्बागदेएनोन म्‍हुनङनोन ङ्‌य्‍होइसी भ्रमुला।