1 Thessalonians 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले हामीमाथि आफ्नो रिस खन्याउन छान्नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे य्हाङदा सजाय पिन्बारी आहिन। तर प्रभु येशू ख्रीष्टग्याम थार्बा पिन्बारी ङाच्छान धम्बा हिन्ना।