1 Timothy 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो हाम्रो शिक्षाचाहिँ पूज्‍य परमेश्‍वरले विश्‍वास गरेर मलाई दिनुभएको ठूलो सुसमाचारमा पाइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो मलाई सुम्‍पिएका परमधन्‍य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।
Nepali Tamang 2011
थे सत्‍य ताम ङादा जिम्‍मा पिन्‍बा ल्‍हानान ज्‍यबा परमेश्‍वरला ल्‍हानान घ्रेन थार्बा पिन्‍बा समाचार अन्‍छार मुला।