1 Timothy 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन म त पहिले उहाँको निन्‍दा गर्ने र खेदो गर्ने थिएँ। त्‍यस बेला मेरो विश्‍वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्‍यसो हुँदा परमेश्‍वरले मलाई दया गर्नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि विगतमा म ईश्‍वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्‍वासमा गरेको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।
Nepali Tamang 2011
ङाइ ङाच्‍छा प्रभुदा बिरोध लसी बेइज्‍जत लजी। थे धुइरी ङाइ ख्रीष्‍टदा विश्‍वास आलबासे लमा चु जम्‍मान गे आसेना आघोना लजी। थेतबासेलमा ङाइ प्रभुग्‍याम दया याङ्जी।