1 Timothy 1:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सधैँको राजा सधैँ जिउने र देख्न नसकिने एकमात्र परमेश्वरलाई सधैँभरि आदर र सम्मान् होइरहोस्। हो, आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युग-युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस्। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।
Nepali Tamang 2011
खालैसे म्राङ्आखम्बादेन खाइमै आजिन्बा ओच्छे जुकजुकधोना चिबा ग्ले परमेश्वर गिकदा जे सदन मानदेन जयजयकार तगै। आमेन।