1 Timothy 1:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमा हुमेनियस र अलेक्जेन्डर हुन्। परमेश्वरलाई निन्दा गर्न छोडून् भनेर मैले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जुनहरूलाई निन्दा नगर्नू भन्ने कुरा सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।
Nepali ERV (पवित्र बाइबल)
हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुईलाई शैतानको हातमा सुम्पिदिएँ।
Nepali Tamang 2011
थेह्रङ् लसी नाश लबागदे न्हङरी हुमेनियसदेन अलेक्जेन्डर हिन्ना। थेनीगदेसे परमेश्वरदा बिरोध लबा ख्लागै भिसी ङाइ थेनीगदेदा शैतानना यारी जिम्मा पिन्बा मुला।