1 Timothy 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले माकेडोनियामा जान लाग्‍दा तिमीलाई एफिससमै बस भनेर कर लगाएको थिएँ र अझै पनि त्‍यहाँ झूटो शिक्षा दिनेलाई रोक्‍न त्‍यहीं बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्‍यसो नगर्नू भनी कड़ा आज्ञा देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ।
Nepali ERV (पवित्र बाइबल)
जब म म्यासिटोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ।
Nepali Tamang 2011
ङा माकेडोनिया भिबा ग्‍लारी निबा धुइरी एदा पाङ्बा अन्‍छार लुसीला ताम लोप्‍बागदेदा थेह्रङ् थालउ भिसी कुल्‍बाला लागिरी ए एफिससरीन चिउ।