1 Timothy 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई थाहा छ, ठीकसँग चलायो भने व्यवस्था धेरै राम्रो कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी जान्‍दछौं कि यदि कसैले उचित रूपले पालन गर्‍यो भने व्‍यवस्‍था असल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ।
Nepali Tamang 2011
चुदे खालैसे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम ठीक लसी तेन्‍जी भिसम थे ठिम ल्‍हानान ज्‍यबा मुला भिबा ताम य्‍हाङदा था मुला।