1 Timothy 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सबैभन्दा पहिले म भन्‍छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्‍ती र धन्‍यवाद पनि चढाउने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।
Nepali ERV (पवित्र बाइबल)
प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ।
Nepali Tamang 2011
जम्‍मान भन्‍दा मुल ताम चा एसे जम्‍मालान लागिरी प्रार्थना लउ, एसे थेनीगदे जम्‍मालान लागिरी परमेश्‍वरग्‍याम मोलम ह्रीसी पिन्‍गो, ओच्‍छे परमेश्‍वरदा धन्‍यवाद पिन्‍गो।