1 Timothy 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर भक्ति गर्ने स्‍त्रीहरूले आफूलाई सुहाउने किसिमका असल कामहरू मात्र गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्‍वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती स्त्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।
Nepali Tamang 2011
तर जुन म्रिङम्‍हेमेगदेसे ङा परमेश्‍वरदा तेन्‍बा म्‍हि हिन्‍ना भिसी म्‍हन्‍मुला थेनीगदे चा ज्‍यबा गेग्‍याम ज्‍योसी भ्रगै।