1 Timothy 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छकिने आदम होइनन्, छकिएर परमेश्वरको आज्ञा भङ्ग गर्ने हव्वा नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्।
Nepali ERV (पवित्र बाइबल)
शैतानद्वारा ठगिने आदम थिएन। त्यो स्त्री थिई जो ठगिई अनि पापी बनी।
Nepali Tamang 2011
ओच्छे ङाच्छा आदमदा आहिन, तर म्रिङम्हेमेदा चा शैतानसे पापरी फसब लबा हिन्ना।