1 Timothy 2:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्‍वरले पनि यही मन पराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।
Nepali Tamang 2011
चुह्रङ् लबा ल्‍हानान ज्‍यबा हिन्‍ना, य्‍हाङदा थार्बा पिन्‍बा परमेश्‍वरदाएनोन चुह्रङ्बान सेम निमुला।