1 Timothy 2:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्।
Nepali Tamang 2011
तिग्दा भिसम जम्मान म्हिसे सत्यदा ङोसेसी थार्बा याङ्गै भिबा परमेश्वरला सेम मुला।