1 Timothy 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर एउटै हुनुहुन्‍छ अनि मानिसहरूलाई परमेश्‍वरमा ल्‍याउने पनि एउटै मध्‍यस्‍थ हुनुहुन्‍छ। यो मध्‍यस्‍थ मानिसचाहिँ ख्रीष्‍ट येशू हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्‍ट येशू,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वर गिक जे मुला ओच्‍छे म्‍हिगदेदा परमेश्‍वरला ङाच्‍छापट्टि भबा म्‍हिएनोन गिक जे मुला। थे म्‍हि चा ख्रीष्‍ट येशू हिन्‍ना।