1 Timothy 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने कुरा ठीक प्रमाण यही हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।
Nepali Tamang 2011
येशू ख्रीष्‍टसे जम्‍मान म्‍हिगदेला पापला सय फाबारी ह्राङलान ल्‍हुइ बलिदान पिन्‍जी, चु ताम चा परमेश्‍वरसे म्‍हन्‍बा धुइरीन उन्‍जी।