1 Timothy 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर केही गरी म आउन ढिला भएँ भने परमेश्‍वरको घरमा हाम्रो चालचलन कस्‍तो हुनुपर्ने हो, यसै पत्रबाट जानिराख्‍नू। परमेश्‍वरको घरचाहिँ जीवित परमेश्‍वरको मण्‍डली हो। यो परमेश्‍वरको घर, सत्‍यको खम्‍बा र किल्‍ला पनि हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि कतै म ढिलाएँ भने पनि परमेश्‍वरको घराना, जो जीवित परमेश्‍वरको मण्‍डली हो र सत्‍यको खामो र आड़ हो, त्‍यहाँ कसरी चल्‍नुपर्छ सो तिमीले जानिराख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म आउन ढिलो भएँ भने तापनि परमेश्‍वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्‍वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्‍न सक।
Nepali ERV (पवित्र बाइबल)
तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्। मण्डलीका अगुवाहरू
Nepali Tamang 2011
तिग्‍दा भिसम तिगै लसी ङा खबारी घइजी भिसम चु चिठीग्‍यामसेन परमेश्‍वरला दिम य्‍हाङला छोन्‍बो परमेश्‍वरला मण्‍डलीरी खाह्रङ् लसी गे लतोःला भिबा ताम एसे था याङ्ला। तिग्‍दा भिसम परमेश्‍वरला मण्‍डली चा सत्‍य तामला भर ताबा थामदेन जग हिन्‍ना।