1 Timothy 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ आफ्‍नै घर राम्ररी चलाउन सक्‍ने, आफ्‍ना छोराछोरीहरूलाई राम्ररी तह लाउन सक्‍ने हुनुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो घर राम्ररी चलाउन सक्‍ने र आफ्‍ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।
Nepali Tamang 2011
थेसे ह्राङला दिम परिवारदा ज्‍यना लसी च्‍यातोःला। ओच्‍छे थेला कोलागदेसे कुल्‍बा ताम ङ्‌यान्‍सी थेदा मान लतोःला।