1 Timothy 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर-विचार गर्ने मानिसले मण्‍डली मात्र होइन, मण्‍डलीबाहिर पनि मान पाएका हुनुपर्छ। त्‍यसो भए मात्र उसलाई मानिसहरूले निन्‍दा गर्नेछैनन् र शैतानको जालमा पनि पर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि, बाहिरकाहरूका दृष्‍टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्‍दा र दियाबलसको पासोमा पर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब उ अरूद्वारा आलोचित हुने छैन अनि उ शैतानको जालमा पर्ने छैन। मण्डलीक सहायकहरू
Nepali Tamang 2011
थे ख्रीष्‍टदा विश्‍वास आलबा म्‍हिगदेला ओन्‍छाङरीनोन ज्‍यबा म्‍हि ततोःला, आहिन भिसम जम्‍मासेन थेला तामगन लसी भ्रला ओच्‍छे शैतानना यारी परब तला।

Recommended Reading