1 Timothy 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले आफैंले पाएको विश्‍वासको गहिरो सत्‍यलाई शुद्ध विवेकले जोगाइराख्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू विश्‍वासको रहस्‍य शुद्ध विवेकमा कायम राख्‍ने हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले विश्‍वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैं त्यही गर्नु पर्छ।
Nepali Tamang 2011
बरु थेनीगदेसे ह्राङला सेमसे म्‍हन्‍बा अन्‍छार ठीक गे लसी सत्‍य विश्‍वासदा जोगब लसी थान्‍तोःला।