1 Timothy 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म नआउञ्‍जेल तिमीले मानिसहरूलाई धर्मशास्‍त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
म नआउञ्जेल मानिसहरूलाई धर्मशास्त्र पढ्ढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु।
Nepali Tamang 2011
ङा थेरी आखतेधोना एसे सेम लसी परमेश्‍वरला बचन पढब लसी थेःना लउ, ओच्‍छे बचनग्‍याम लोप्‍सी आँट पिन्‍बादेन अर्ती पिन्‍बा गे लउ।