1 Timothy 4:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍ता शिक्षाहरू झूटा कपटी मानिसबाट आउँछ, जसको विवेक रन्‍केको फलामले डामेर मरिसकेको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूट बोल्‍ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्‍तो हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ।
Nepali Tamang 2011
चुह्रङ्बा लुसीला ताम पाङ्बा म्‍हिगदेला जालसे लमान चुह्रङ् तला, थेह्रङ्बागदेला ज्ञान बुद्धि चा लेप्‍बा फाइसे ख्राङ्‌सी सिबा ह्रङ्‌बान तला। जमाहेन्‍से थेनीगदेसे ज्‍यबा नइबा तिग हिन्‍ना थे फेबारी आखम।