1 Timothy 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूभन्दा जेठालाई नहप्‍काऊ; तर तिनलाई आफ्‍नै बुबालाई झैँ बिन्‍ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्‍तै सम्‍झाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वृद्ध मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर।
Nepali ERV (पवित्र बाइबल)
आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई जस्तै व्यवहार गर।
Nepali Tamang 2011
एसे खेप्‍बा दोबा म्‍हिदा थाबङ्‌गो, तर थेदा आबादा ह्रङ् लसी सम्‍झब लउ। ओच्‍छे ह्राङ भन्‍दा जजागदेदा आलेदा ह्रङ् लसी व्‍यवहार लउ।