1 Timothy 5:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राम्ररी हेरचाह गर्ने मण्डलीका धर्म-गुरुहरूको दोब्बर आदर हुनुपर्छ। खास गरेर परमेश्वरको शिक्षा सुनाउन र सिकाउन परिश्रम गर्नेहरूले त यो पाउनैपर्दछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ, खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।
Nepali Tamang 2011
ल्हानान दुख लसी मण्डलीदा च्याबा म्हिगदेदा मान लसी थेनीगदेदा गेला ज्यालाएनोन याङ्तोःबा भन्दा ल्हानान पिन्गो, ओच्छे दुख लसी परमेश्वरला बचन थेःना लबादेन लोप्बा म्हिसे मी झन चु याङ्नोन तोःला।