1 Timothy 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाप गरिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, त्‍यसो भए मात्र मण्‍डलीका अरूहरू पनि डराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
Nepali Tamang 2011
स्‍य्‍हान्‍दोगदेसेनोन पाप गे थालगै भिसी सदन पाप गे लसी भ्रबा म्‍हिगदेदा जम्‍मालान ओन्‍छाङरी बङ्‍‌गो।