1 Timothy 5:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीलाई परमेश्वर, ख्रीष्ट येशू र पवित्र दूतहरूका सामुन्नेमा यी शिक्षा मान्न आज्ञा दिन्छु। यसो गर्दा तिमीले कसैको ओड नथाप्नू र पक्षपात पनि नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर, ख्रीष्ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
Nepali Tamang 2011
परमेश्वरदेन ख्रीष्ट येशूला ङाच्छापट्टि ओच्छे परमेश्वरसे धम्बा स्वर्गदूतगदेला ङाच्छापट्टि एसे खालैला ली च्यासी गे आलना जम्मादान च्योच्यो लसी चु ठिमगदे ङ्यान्गो भिसी ङाइ एदा कुल्ला।