1 Timothy 5:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हतारमा कसैलाई हात राखेर मण्डलीको काममा नलगाऊ। अरू मानिसहरूको पापमा भाग नलिनू। आफ्नो जीवन सधैँ शुद्ध राख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैमाथि हात राख्ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख।
Nepali ERV (पवित्र बाइबल)
धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
Nepali Tamang 2011
खालै म्हिथोरी हतार लसी या थान्सी प्रार्थना लसी मण्डलीला गे जिम्मा थापिन्गो। ओच्छे स्य्हान्दो म्हिगदेला पापरी थाभ्रउ। ओच्छे सदन पापग्याम जोगब तसी चिउ।