1 Timothy 5:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि पानी मात्र होइन अलि-अलि दाखमद्य पनि घरीघरी बिरामी हुने हुँदा तिम्रो पेटको लागि पिउने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
Nepali ERV (पवित्र बाइबल)
तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
Nepali Tamang 2011
ङाच्‍छा ह्रङ् क्‍युइ जे आहिन, तर एला फो धुइ धुइरी आखम्‍बासे लमा एसे जजाकर अङगुरला निङगु थुङ्‍गो।