1 Timothy 5:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोहीकोही मानिसको पाप त छर्लंङ्गै देखिने हुन्छन् र उनीहरू पहिले नै दोषी ठहराइन्छन्। तर कतिको पापचाहिँ पछिपछि मात्र देखिंदैजानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कति मानिसहरूका पापहरू तिनीहरूका सामु राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्; अरूहरूका पापहरू पछि मात्र देखिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ।
Nepali Tamang 2011
कोइ कोइ म्हिला पाप चा प्रस्टन म्राङ्मुला ओच्छे थेनीगदे निसाफरी परब तमुला। तर स्य्हान्दो गाते म्हिला पाप चा लिच्छा जे म्राङ्मुला।