1 Timothy 5:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी कति असल कामहरू पहिले नै छर्लंङ्गै देखिन्‍छन्। छर्लंङ्गै देखिएनन् भने लुकिरहन पनि सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्, र जो प्रत्‍यक्ष छैनन्, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; अनि गुप्‍तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैँका लागि लुक्न सक्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
Nepali Tamang 2011
थेह्रङ् लसी गाते ज्‍यबा गेगदे ङाच्‍छान प्रस्‍टन म्राङ्‌मुला ओच्‍छे प्रस्‍टन आम्राङ्बा गेगदे मुसैनोन जम्‍मासेन था याङ्ला।