1 Timothy 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना कोही नभएका विधवाहरूको हेरचाह गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन विधवाहरू साँच्चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर।
Nepali ERV (पवित्र बाइबल)
विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्।
Nepali Tamang 2011
साँच्चिलान, खालै आरेबा ह्रेम्बो सिबा म्रिङम्हेमेदा वास्ता लउ।