1 Timothy 5:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफ्‍नो जीवन मोज-मज्‍जामा बिताउने विधवा भने बाँचे पनि अघि नै मरे जतिकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जीवित भएर पनि मरेकी तुल्‍य हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो।
Nepali ERV (पवित्र बाइबल)
तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।
Nepali Tamang 2011
तर चुह्रङ् आलना थेसे मोजमजा लसी भ्रजी भिसम थे सिबा तेबान तला।